Posted by: SSK March 25, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
ओहो, नासजी जिन्दगि तपाईले जीयी राख्नु भा रैछ, धेरै खुसि लाग्यो/ पैसा नि कमाइ राख्नु भा छ/ स्टकतिर नि लगानी बढाउनु भा छ , चिलिम नि तानी राख्नु भा छ, एस्तो भाग्य सबै लाई कहाँ / २ ४ दिन यता साझामा कि कोरोना जी को attitude को चर्चा छ, कि त तपाईको सिरक डसनाको, कृपया स्टक बाट मनाग्ये फाइदा भयो भने एउटा राम्रो सिरक डसना किन्नु होला / उता stack overflow तिर नि तपाई को डसना को चर्चा हुन थाल्यो भने बेज्जत हुन्छ /
कोरनाजीको माथि को नाश जी लाई गरेको कमेन्ट पढेर झन् वहा प्रति अथाहा सम्मान जागेर आयो / नाश जी तपाई को फोटो ले वहा को नि बाल्टिमोर डेज याद आयो रे/ तपाई ले undergrad Maryland बाट गर्नु भा हो ? तेता तिर को मेरो नि हल्का मेमोरीज छ / त्यहाँ एकजना चर्चित दिजू हुनुहुन्छ , पेशाले पूर्व कलाकार, धेरै बिन्दास पाराको, आफ्नै हिसाब ले जिन्दगि बिताउने / येही पोस्ट बाट वहा लाई नि सम्जिन चाहे / चिलिम तान्नु हुन्छ भने तपाई ले नि वहा लाई चिन्नु हुन्छा होला / उता महत दाई को मोमो / virginia तिर खनाल दाई को लोक दोहोरि /आहा DMV area नि कस्तो मिस हुन्छ / बाल्टिमोर आको बेला येसो सम्झनु होला, म त धेरै टाडा छु, भाग्यले साथ दियो भने ज्यान फालेर आउछु / अनि plz बाल्टिमोर आको बेला यो नास दाईको कोठा मा चै नपस्नु होला, बुडा पुरै महादेव पाराले बसेको रैछ, तपाई आउनु भने एक cup चिया खुवाउने कित्तली "kettle " र table पनि छैन /मैले नि साझा बाट था पाको /
खैर, एस्तो बिसम परिस्थिति मा नि ज्यान फालेर काम गरि राख्नु भा रैछ, तपाई लाई धेरै धन्यवाद बाहेक केहि दिन सक्दिन / jobless भएर पुरै खाली बस्दा नि तपाई लाई केहि सहयोग को प्रस्ताब राख्न सकिन / स्वस्थकर्मी हुन नसकेकोमा आज आफु प्रति गुनासो भयो /
Read Full Discussion Thread for this article