Posted by: Nas March 25, 2020
Looking for a man
Login in to Rate this Post:     0       ?        
"Nas Bhai let chai pass gari sakyo"

मैले पास चैँ गरि हालेको छुइन है मिरज ब्रो 😜 ! मलाइ करुनाजीको सबै कुरो मन परेछको क्या ! तर मलाइ लाग्छ मेरो खाते लाइफ स्टाइल देख्न भएर उहाले मलाइ कहिले पनि माया गर्न हुने छैन ! उहा जस्तो नर्स मान्छेले ... कंहा म जस्तो सोसिएल स्ट्याटस न भाको व्यवारिसे खाते मान्छेसंग पछि लाग्न हुन्छ र !

"he is too old for u he is probably around 37 "

हो बुढो त् बुढै हो म मान्छे ..... तर तन बुढो भए पनि मन चैँ कहिले बुढो नहुने रहेछ बाइ ......😂
Read Full Discussion Thread for this article