Posted by: Khaobaadi_Netaa March 24, 2020
फुर्सदमा साइकील कुदाउँदै माओबादी नेता
Login in to Rate this Post:     0       ?        
पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले फुर्सदमा छन्। फुर्सदका बेला प्रचण्ड के गर्छन् त ?

प्रचण्ड आइतबार साइकल कुदाउँदै थिए।

कोरोनाभाइरस सतर्कता अपनाउने भन्दै प्रचण्डले केही दिनदेखि भेटघाटलाई पनि स्थगित गरेका छन्।  उनको सचिवालयका अनुसार अत्यावश्यक बाहेक उनले हाललाई भेटघाट स्थगित गरेका हुन्।    https://www.setopati.com/politics/202068

https://www.youtube.com/watch?v=fiR1TlbEFaA
Last edited: 24-Mar-20 07:27 PM
Read Full Discussion Thread for this article