Posted by: Nas March 24, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
होइन ग्वांच भाइ .... तिमिहरुलाई साझामा देखा पर्न संक्रमण काल नै लाग्न पर्ने भनेको ? हो नि निउ योर्क बर्बाद छ .... त्यहा एक हफ्ता बसेर टाप कसे .... अहिले भर्जिनिया आको घुम घाम गर्न .... यहाका भाइहरु फेरी म निउ योर्क बाट आको भनेर ... सब डराई राको .... पछि गाँजा तान्ने बेलामा चिलिम सबलाई पास गरिदेको ... सबले तान्या छन् एउताइ चिलिम .... मलाइ भाइरस लागेको छ भने सबलाइ सर्ने भो ....

"मुजीको हंगेर नि छैन, कपडाका रक्छ होला" - टि.पी.एस ब्रो

🙏🏿


Last edited: 24-Mar-20 05:54 PM
Read Full Discussion Thread for this article