Posted by: SSK March 24, 2020
Where to buy land in nepal?
Login in to Rate this Post:     1       ?         Liked by
tps ज्यु तपाई को आवस्था ले दुख लाग्यो / तपाईको लेखाई हेर्दा निकै स्ट्रेसमा हुनुहुन्छ जस्तो लाग्यो / तर लेख्दा अलि विचार गरेर लेख्न हुन अनुरोध गरे/ तपाईले प्रयोग गरेको सब्द "नागा" ले मलाई नि घोच्यो , म नि तेइ वर्ग मा पर्छु / कसै लाई केहि भन्नु छ भने inbox मा भन्नु नि उसलाई मात्र पर्छ / फालेको डसनामा सुत्ने वा महलमा व्यक्तिगत रोजाई वा बाध्यताको कोरा हो /
अब मुख्य मुद्धामा आउ / बार्षिक ५ ६ हजार नेट saving गरेर ३० हजार stock मा लगानी गर्ने कि त तपाई मुर्ख हो वा प्रो ( दलाल ) / यो दुवै category मा नपर्ने मान्छे ले एस्तो जोखिम लिन सक्दैन / अर्को कुरा ३ वर्ष आगाडी ३० K लगानी गरेर ऐले ३० K नै return गर्नु भयो भने तपाई break -even मा हुनु हुन्न / तपाई कम्तिमा नि ६० k loss मा हुनु हुन्छ / NPV ?IRR त पढ्नु भा होला / तपाईको ऐले को ३० k को purchasing power ३ वर्ष आगाडी को भन्दा ३ कुन कम भै सक्यो/

बर्तमानको कुरा : धन्न तपाई बाठो भएर केहि हद सम्म recover गर्नु भयेछ /अब येसोरी blind लगानी नगनु होला/ नेपालमा जग्गा को लगानी आती राम्रो सोच हो /
मैले धुलिखेलमा 6 वर्ष आगाडी ३ रोपनी जग्गा किनेको कौडीको भाउमा / रोपनीको १० लाखमा किनेको जग्गा ऐले आना को ६ लाख छ/ ऐले बेच्यो भने नि ४८*६ = २८८ को भाउ छ / मेरो बाउले मलाई त्यो पाखो मा के पैसा फाल्चास बरु म पैसा थप्दिन्छु काठमाडौँमा ६ आना किन भन्नु भा थियो / के सुर चल्यो मैले बाउ को कुरा मानिन र पैसा फाल्दे / ऐले मैले गरेरको जिन्दगि को सबै भन्दा राम्रो लगानी भाको छ / सम्भबत: मेरो बाउलाई मैले जिन्दगि मा गरेरको येही निर्णय मात्र चित्त बुजेको होला/ प्रत्येक चोटी नेपाल जादा खेरि २ ३ चोटी त्यो ठाउँमा जान्छु / बाजो छोडेको छु/ सकेको जति झाडी फाडेर आउछु / गाजा legalize भयो भने गाजा cottage खोल्ने सपना छ /
२ वर्ष को कमाई फेरी थुपारेको छु / २ टा गाडी मा एउटा पुरानो बेचे /tax return हरु नि आउदै छन् / $$$ को भाउ आकासिदो छ / राम्रो मौका को दाउ मा छु /येस्तै पाखा तिर मौका छोपेर ५ रोपनी हान्ने सोच मा छु / येस्पली अलिक टाडा दछिन्काली, छैमले, गागलफेदी, गोदावरी तिर agent परिचालन गरि रा छु / बाउ ले नि सुप्पोर्ट गर्छन भन्ने बिस्वास छ/

कथाको सार stock ले काया पलट हुन्न / नेपाल मा चै जग्गा ले हुने रैछ


Read Full Discussion Thread for this article