Posted by: Nas March 24, 2020
Where to buy land in nepal?
Login in to Rate this Post:     0       ?        
"मरेको मान्छे को फालेको डसना मा सुत्चाउ, १० रुपिया मा एक गयालान आउने वोड़का पिउछौ"

हैट ब्रोहरुले सारो बिल्ला हान्न भयो ..... हा हा ! डि. के ब्रो ... त्यो डस्ना फोल्ड गर्न मिल्छ ... अनि गाडीमा मज्जाले अँटाउन्छ क्या ... मुभ भै रहने मान्छेको लागि सहि छ नि ! एक दम मोबाइल छ !
Read Full Discussion Thread for this article