Posted by: Nas March 24, 2020
Where to buy land in nepal?
Login in to Rate this Post:     0       ?        
"20 dollor return aayo bhane sajha ma breaking news halchau"

हाहा ... त्यो कुरा होइन नि ब्रो ... मैले स्टकमा कहिले इन्भेस्ट गरिन ... म चैँ पिउर गोल्ड बग .... अब मैले रबिन्हुड पनि यो कोरोना लागेर नै डाउन लोड गरेको .... अनि मैले त् पहिला भनेको थिए भोलाटाइल स्टकमा पैसा बनाइन्छ भनेर .... मैले मज्जाको लागि मात्र इन्भेस्ट गरेको स्टकले २०% - ३०% रिटर्न भाको छ ... पैसा कति बनायो भन्दा नि कति पर्सेन्ट प्रफित भयो ... त्यो हेर्न पर्छ ... बुझ्ने मान्छेले मैले इन्भेस्ट गरेकै स्टकमा पैसा हालेको भए प्रफिट हुन्थ्यो .... अब मैले अस्ति येर्लाइन्स किन्नु भनेको थियो .... आज ४०% रिटर्न छ .... त्यो ५०००० ले ऐर्लाइन्स स्टक किने को भा, ४०% रिटर्न आउंथ्यो नि .... म पैसा कमाउनु स्टकमा लगानी गरेको होइन ... मज्जा गर्न र टाइम पासको लागि मात्र हो .....

बाइ द् वे मेरो पोस्टहरुलाइ फाईनांनसियेल एडभाइसको रुपमा कसैले नलिनु होला !
Read Full Discussion Thread for this article