Posted by: Nas March 24, 2020
Where to buy land in nepal?
Login in to Rate this Post:     0       ?        
"I have around 50 k"

म भाको भए .... सुन चाँदी किन्थे .... अहिले फेडरल रिजर्भ ब्याङ्कले जति पनि पैसा प्रिन्ट गर्दैछ ..... तेस्ले भविस्यमा हाइपर इन्फ्लेसन अवस्य ल्याउने छ ... तेसैले अहिले मार्केट भोलाटाइल भाको बेलामा स्टकसंग खेल्न रमाइलो हुन्छ र पैसा पनि बनाइन्छ .... तर लंग टर्ममा ईकानमि बुलिश नै छ .... गोल्ड एण्ड सिल्भर विल प्रोटेक्ट इउर हार्ड अर्णड मनी !

https://youtu.be/UMwn5vY-rJU
Read Full Discussion Thread for this article