Posted by: Nas March 23, 2020
Self quarantine ko bela ma....
Login in to Rate this Post:     0       ?        
"like reading online books on stock investing"

अधिकारि ब्रो ..... किताब सिताब पढ्न पर्दैन ..... रबिन हुड येप डाउनलोड गर्नुस .... अलिकति पैसा ट्रांफ़र गर्नुस अनि भोलाटाइल स्टकहरु छान्दै ... स्विंग ट्रेड गर्नुस ... फ्री टाइममा अलि अलि भापानी पैसा बन्छ ! बोरु मार्केटको बारे निउजहरु पढ्नुस ब्रो अनि मार्केट सेन्टिमेन्ट बुझी तेही अनुसार स्पेकिउलेटिभ ट्रेटिंग गर्नुस ! घण्टा हान्दै साइडमा आफुले तेही गर्दै बस्दै छु र विकेन्द सम्ममा मज्जाले दारु पिउने पैसा बनाउदै छु !
Read Full Discussion Thread for this article