Posted by: SSK March 23, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
आती सुन्दर तस्बिर नाश जी, धेरै मस्ती गर्नु भएछ, फोटो हेरेर आनन्द आयो अनि अलि अलि डाहा पनि /

डियर करुणाजी,

तपाईले त मलाई अचाक्लीनै भन्नु भएछ, ऐले फुर्सदमा पढेर पो अर्थ बुज्दै छु, नेपालीमै लेखेको म राम्ररी बुज्दीन झन् अंग्रेजीमा भन्नु भा रैछ, ऐले फुर्सदमा पढेर अर्थ बुझी रा छु / खै मेरो प्रतिर्क्रियाको नि रेस्पोन्स दिन्नु भएन / यो फुर्सद को घडीमा तपाई संग बाझ्न मन छ /
कृपया तपाई ले के भन्न खोजेको नेपालीमा प्रत्रिकृया दिन होला/ मेरो nurse हरु संग ३६ को आकडा छ / नेपाल हुदा खेरी नै / उनीहरु रुखो र छुची हुन्छन भन्ने मेरो नि pre -assumption छ / तपाईले उतर दिनु भयन भने आज सुक्रबार -४ मा छुची nurse संगको अन्तरंग प्रकाशन गरिदिन्छु/ नरिसाउनु होला / ( लामो हासो )
धन्यवाद
Read Full Discussion Thread for this article