Posted by: Nas March 23, 2020
Looking for a man
Login in to Rate this Post:     1       ?         Liked by
"including Nas- Good luck."

राम कुमार ब्रो .... मैले "एकटिभलि" करुणाजीलाइ "परसू" गरेको छुइन ! प्लस मलाइ लाग्छ उहा र मेरो नेचर आकाश पाताल जस्तै छ .... उहाले सम्राट ब्रोको आर्को धागोमा राख्न भाको प्रश्नहरु देखेर नै मलाइ उहा देखि सारो डर लाग्यो ....... येदि म वहाको श्रीमान भाको भए र येदि बाइ मिस्टेक मैले मेरी भू पु लाइ भेटेको उहाले चाल पाउनु भयो भने ... म घर नआए पनि हुने रहेछ .... उहाले हरियो बाँस तयार पारि राख्न हुने रहेछ ...... हा हा ....हामी अलिक अँनकमप्याटीबल छौ जस्तो लग्यो .... म फ्री नेचरको मान्छे र एक दम अँन-पोजेसिभ .... म अरुको फ्रिडमलाइ कहिले एनक्रोच गर्न सक्दिन .... प्राय रिलेसनमा एक अर्का प्रति पोजेसिभ हुने .... शंका गर्ने ... एक अर्काको फ्रिडम "कर्टेल" गर्ने हुन्छ ..... मेरो एस्तो नेचर पटक्कै छैन .... आइ वांट टू कमप्लीमेन्ट हर लाइफ ... नट बि एन अबस्त्याकल.....

गुरुङ ब्रो .... शायेद करुनाजी यो भाइरसको कारणले अति व्यस्त हुनु हुन्छ जस्तो लाग्यो .... तेही भएर उहाले कसैलाई रिप्लाई न पठाउनु भाको होला ब्रो ! होपफुल्ली वहाले ब्रोलाई मेसेज गर्न हुनेछ !
Last edited: 23-Mar-20 11:49 AM
Read Full Discussion Thread for this article