Posted by: Nas March 22, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
"एक दुइ सर्को तनम"

आफ्नो त् सर्को तान्ने कार्यक्रम सुरु भो है सम्राट ब्रो ! केटाहरुले दरो गाँजा नि लिएर आउंदै छन् ! 

"read " book of woman" "

 करुणाजी.... कुनै जमानामा ओशोको परम भक्त थिए .... र जीवनमा सन्यासी नै बन्छु भन्ने इछ्या थियो ... ओशोको धेरै किताबहरु पढेको छु तर यो किताब चैँ पढेको छुइन रहेछ .... किताबको बारे पढ्दा ... "The Book of Woman describes what it means to be a woman" भन्ने बिसय बस्तुमा आधारित रहेछ ! भन्छन कि पढेर जान्छन ... कि परेर ....आफ्नो लाइफ एक्स्पिरेंसमा चैँ जस जसलाई सबै भन्दा बेसी माया र भरोसा गरेका थिए .... उनिहरु बाट नै ज्यादा दुख र पिडा भोगे ..... ओभर अल अ बिटर एक्स्पिरियेंस .... र ति सम्बन्धहरु बाट नारि चरित्रको राम्रो ज्ञाता भाको छु !  तेसैले अहिले मलाइ नारि चरित्रको बारे कुनै पुस्तक पढ्न जरुरत छैन जस्तो लाग्छ ! नारिहरु भनेको चुइगम जस्ता रहेछन ... पहिले पहिले चपाउँदा मिठो र गुलियो हुन्छन .... पछि ति मिठाहस हराउंदै जाँदै रहेछन ....अनि बंगडा दुख्न थाल्छ र अन्तमा .... न निल्न मिल्ने ... न थुक्न मिल्ने हुँदो रहेछन !





अनि ... यो के हो थाहा छ .... सम्राट ब्रो ? एल . एस. डि स्ट्रिप ! भोलि घण्टा हान्न पर्ने हुनाले आर्को शुक्रबारको पर्खाइमा ! 🙈


शिभजीको बुटी नि आइपुग्यो ......😁



Last edited: 23-Mar-20 12:28 AM
Read Full Discussion Thread for this article