Posted by: SSK March 22, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
कोरोना जी नमस्ते /
सन्चै हुनुहुन्छ ?
तपाई लाई सम्झी रा थिए /
First responder हुनु हुदो रैछ, thank you for serving the country and community. तपाई हरु लाई त trump ले नि प्रसंशा गरि सक्नु भाछ / म नि पैले राष्ट्र सेवक भएर काम गरेको होनी नेपाल छदा, यता आएर चै खासै केहि सेवा गर्न पाको छैन / अलिक सचेत रहनु होला, एउटा भनाइ छ नि " when its war soldier die first, when its pandemic nurse/doctors die first" . तर नेपालको तेत्रो जना युद्दमा त मलाई केही भएन, यो महामारी मा नि तपाई लाई केहि हुन्न / म ढुक्क छु /
तपाईले मेरो पुरानो लिंकमा गर्नु भएको कमेन्टमा मेरो अलिक चित्त दुखाई छ, तपाईले भने जस्तो म होईन, यो तपाईले मेरो बारे अलि नाबुजी राखेको धारणा जस्तो लाग्यो/

ऐलेको कमेन्ट एकदम सन्तुलित छ, मेरा धेरै कमि कमजोरी छन्, म अल्छि लागेको बेला लेक्छु तेती serious होइन, तै पनि कमि कमजोरी लाई क्रमस सुधार गर्दै लागि रा छु / मेरो पुरानो लेखहरु नापढ़नु है सारै सस्ता र कम् तौल का छन्, ति पढेर म बारे धरान नि नबनाई हाल्नु है / यो अस्लिल sex लाई सके सम्म हटाउने प्रयास मा छु मेरो लेखमा, तपाईले सुझाब दि हाल्नु भयो अझ सचेत हुने छु/

book of man, book of woman दुवै पढेको खासै बुझिन , मेरो दिमाग सारै बाक्लो छ, पढाई र दर्सन मा म सदै पछाडी / im a last bencher /

मेरो अर्को बिनम्र अनुरोध, म प्रति अलिकति ego राख्नु भा होकी जस्तो लाग्यो / यो मेरो भ्रम हुनसक्छ / तर please कुनै किसिमको इगो नराख्नु होला / मेरो एउटा record वा भनुम तितो अनुभब छ, ego राख्ने respected ladies हरु संग मेरो नजिक को साइनो हुन्छ अनि फेरी बिछोड हुन्छ/ यो ma'am संग नि येस्तै भाको हो /
कर्ण दास ले गाउनु भा छ नि " भेटिएर छुटिनु भन्दा, ...." / म यो कथा फेरी दोहरौन चाहन्न ( लामो हासो ) /

खैर, वेस्ट कोस्ट तिर हुनु हुदो रैछ , अलि नजिक भएको भए बसेरे एक दुइ सर्को तनम भन्न हुने ( फेरी लामो हासो ) /
सुरछित रहनु होला ///
Read Full Discussion Thread for this article