Posted by: SSK March 21, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
वियोगान्त कथा अर्को एपिसोडमा हालौला दाजु, यो चै कार्यालयमा, संग-संस्था आदिमा माथिल्लो तहका कर्मचारीले मातहतका कर्मचारी लाई गर्ने लैंगिक हिंसा, दमनको अनि भेदभाबको सानो उदाहरण / लैंगिक हिंसामा महिला मात्र पर्छन भन्ने छैन, पुरुष पनि उतिकै पिडित छन्, समाजले हामी पुरुसको पिडा सुन्दैन उल्टै कुरै नसुनी हामी लाईनै दोषी करार गरि दिन्छ, पिडा छ / महरा सर एसको उदाहरण हुन्
Read Full Discussion Thread for this article