Posted by: Khaobaadi_Netaa March 20, 2020
Goat farm in Seattle area
Login in to Rate this Post:     0       ?        

सीयाटल तीर खशीको मासु पाउन मुस्कील भएनी हरेक ऋतुमा बेजोड स्वादीलो स्थानीय जंगली प्रजातीका च्याउहरू चैनी छ्यास छ्यासती पाईन्छ । बसन्त ऋतुमा चैनी मोरेल च्याउ (Morel mushroom) टिप्न जानेका ताती नै देखिन्छ। च्याउ फारममा उत्पादन् गर्न करीब करीब असम्बभ भएकाले यो च्याउ जम्मा गरी बेच बिखन तथा खरिद गर्नेका भीड नी उत्तीकै हुन्छ ।


मोरेल च्याउ (Morel mushroom)

Read Full Discussion Thread for this article