Posted by: Khaobaadi_Netaa March 20, 2020
तुलसीले अन्तत् हार स्वीकारीन्
Login in to Rate this Post:     0       ?        
हिलारीलाई troll गरी गरी र्याग गर्न मात्र अदालतमा मान हानीको मुद्दा हालेकी हुनत तुलसीले ?

राजनीती बाट अबकाश लीई न्युयोर्क स्टेटको रमणीय countryside तीर चुपचाप आन्नद साथ बुडेसकाल बिताएकी भए हिलारीलाई कसैले खासै कोट्याउने मेसो गर्ने थिएनन् क्यार ।




Last edited: 20-Mar-20 02:23 PM
Read Full Discussion Thread for this article