Posted by: Nas March 20, 2020
तुलसीले अन्तत् हार स्वीकारीन्
Login in to Rate this Post:     0       ?        
आइ एम सो डीसअपोइनंटेड विथ तुलसी दिदि ! उहाले मेरो चित्त सार्है दुखाउन भाको छ बाइदेनलाइ आफ्नो सपोर्ट दिन भएर ! मेरो आशा, भरोशा, "फेथ" सब मारिदिनु भो ! उहा मलाइ एक दम अनेस्ट र प्रिन्सिपल्ड़ पलिटिसियेन लागेको थियो तर उहाले आफ्नो त्रु कलर देखाउन भो ....दिदि तुलसी जो एनटि वार प्लेटफर्ममा उठ्न भाको थियो ... उहाले नै ठिक उल्टो वार-मंगर, पेड़ोफाइल बाइदेनलाइ सपोर्ट गर्न भो ! अवस्य पनि बाइदेनले उहालाई कुनै पद अफर गरेको हुन् पर्छ ! उहाले आफ्नो प्रिन्सिपललाइ छाड्न भएर आफ्नो करीएरलाइ प्राथमिकता दिन भो ! उहालाई मैले डाक्टर रन पलको दर्जामा राखेको थिए तर उहा तेस्को लायक हुनु हुँदो रहेन छ ! उसै त् यी आइमाईहरु प्रति मेरो भरोसा उडिसकेको थियो .... शी हिट द् फाइनल नेल अँन द् कफिन !


Last edited: 20-Mar-20 10:48 AM
Read Full Discussion Thread for this article