Posted by: Nas March 19, 2020
तुलसीले अन्तत् हार स्वीकारीन्
Login in to Rate this Post:     0       ?        
"स्विङ स्टेट"

आफ्नो स्टेट त् ब्लु स्टेट पर्यो ... निउ योर्क ! लास्ट टाइम बाबाको क्याम्पेनमा डटेर नै लागियो ! येस्पली तुलसी दिदि नोमिनेट हुन् भाको भए उहालाई समर्थन गर्ने प्लान थियो तर ... ठिक्कै छ ! हाम्रो बाबा जिन्दाबाद !

प्लिज मेरा प्यारा नेपालीहरु .... येसपाली नि बाबालाई नै जिताउन पर्छ है ! 😁



Last edited: 19-Mar-20 05:30 PM
Read Full Discussion Thread for this article