Posted by: Nas March 19, 2020
तुलसीले अन्तत् हार स्वीकारीन्
Login in to Rate this Post:     0       ?        
कन्ट्री ब्रो ... हाम्रो बाबा त्रम्प रेशिस्ट होइन ब्रो ... मैले यो गलत लान्छनाको पहिला नै अरु धागोमा स्पसटीकरण दि सकेको छु ब्रो ! उहा एउटा असल देश प्रेमी, राष्ट्र प्रेमी रास्ट्रपति हुन् ! आफ्नो देश र जनताको हित सरोपर राख्न गलत होइन ! उहाले त् भन्नु भाको छ नि यो देशमा लिगल्ली भित्र आउनु ...मेक्सीकोको बोर्डर क्रस गरेर इल्लिगल्ली नआउनु भनेको कुरो गलत होइन नि ! मेरो बिचारमा नेपालिहरु सबै लिगल्ली नै यहा आउनु भाका छन् !

कन्ट्री ब्रोले पनि ट्रंपलाइ नै भोट हाल्न बिनम्र अनुरोध गर्दछु !
Read Full Discussion Thread for this article