Posted by: Nas March 19, 2020
तुलसीले अन्तत् हार स्वीकारीन्
Login in to Rate this Post:     1       ?         Liked by
सार्है नै दुखि लाग्यो ... यो समाचार पढेर ! तर तुलसी दिदिले बाइदेनलाइ सपोर्ट गर्न भाको कुरा पटक्कै चित्त बुझेंन ! लास्ट इलेक्सनमा दिदीले आफ्नो डि. एन. सीको पद त्याग्न भएर , फुंडी क्लिन्टनसंग टक्कर लिंदै बर्नीलाइ सपोर्ट गर्न भाको थियो ! तर यो इलेक्सनमा जब मेन स्ट्रिम मिडियाले दिदिलाइ साइड लाइन लगाउदा .... त्यो अँनग्रेटफुल खाते कुक्कुर बर्नीले दिदिको सपोर्टमा एक शब्द नि बोलेना ! सी एन एनले हरेक पल्ट दिदिको खिलाब सड्यन्त्र गर्दा यो कुक्कुरले आफ्नो मुखमा बुझो हाली बस्यो ! थुक्क पाजी कुक्कुर ! तिमि दुइ बाइदेन र स्यान्दर्सलाइ करोना भाइरस लागि हालोस !

येस्पाली तेसो भए हाम्री प्यारो ट्रंप बाबालाई नै भोट हालिन्छ ! र सम्पूर्ण मेरा प्यारा नेपालीहरुलाइ पनि ट्रंप बाबालाइ नै भोट हाल्न अनुरोध गर्दछु !
Read Full Discussion Thread for this article