Posted by: logan March 2, 2020
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Login in to Rate this Post:     0       ?        
म बिहे ब्यबस्तापक बनिदिन्छु बन्ने लाई समात्नुस् |

छ बर्स्मा काल्धारे साइलादाइले सुपारी  मात्र् ख्युल्याएका होईनन ४ वटा फ्याउरा फ्याउरी सङै लिङेस्वर डाक्टर कहाँ धाउदै छन रे ? ब्रोले मालिस गर्दै बस्नु भएकै होला ?
बिहे भेनुले नै सबै ब्यबस्था गरी दिन्छन भने गुरु कर्ममा गुरुले नै सबै ब्यबस्था गरिदिनु हुन्छ | खाली नगद नारायण मात्रै चाहिन्छ |
लौ बधाई छ |
Last edited: 02-Mar-20 05:40 PM
Read Full Discussion Thread for this article