Posted by: underwear February 28, 2020
पापी घुँडो
Login in to Rate this Post:     0       ?        
मंगले ब्रो, यु ह्याव अ प्वाइण्ट, बट इम्याजिन, बफेलो वाइल्ड विन्ग्स मा हुने स्टॊल र टेबल हुन्छ नी ३ फीट डाइयामेटर भएको, त्यस्तै टेबल, नत्र घराँ हुने बडेमान को डाइनिङ्ग टेबल भाको भए आफ्नो होइन मुजी शकील ओ नील को घुँडो चाहिन्थ्यो.

देव डी ज्यु, राम्रो मान्छे बन्नुस, म जस्तो मुजी नालायक होइन, तर आजीवन ठोक्न मन छ भने यु आर अल्वेज़ वेलकम फोर टिप्स.

किश्नेज्यु, मुजी त्यसरी राखी बस्यो भने त सारा लनड्रि भरि फोहोर लुगा हुन्छ, मुजी कुकुर जाँठो सुँघेर हैरान, सुट को प्यान्ट थियो तुरन्तै ड्राइ क्लिन गरियो, फेरी अहिले मुजी कोरोन वाइरस को डर छ.
Read Full Discussion Thread for this article