Posted by: AnandNepal February 27, 2020
Helicopter चार्टर गरेर यस्तो भब्य केक .. सरकारि खर्चमा
Login in to Rate this Post:     0       ?        
@Keyser Soze

पार्टिकै ले बिरोध गरिरहेका रहेछन .. स्क्रिप्ट लेख्दै छु .. भिडियो केहि क्षणमा

केक काटेर जन्मदिन मनाउने हाम्रो संस्कृति होइन भन्दा परर तालि बजाउने को हुन?

सत्ताधारि पार्टि नेकपा कि एक नेतृ अष्टलक्ष्मि शाक्यले प्रधानमन्त्रि केपि शर्मा ओलिलाइ इंगित गर्दै - नेपालमा केक काटेर जन्मदिन मनाएको थाह छैन भन्दा कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका सहभागिहरुले परर तालि बजाएका थिए। त्यस बेला त्यहि मन्चमा बसेका प्रधानमन्त्रि केपि ओलिको अनुहार भने हेर्न लायकको भएको थियो ।

अष्टलक्ष्मि शाक्यले हाम्रो सामन्ति नेपालि समाजमा छोरिमान्छेले जन्मदिन मनाउने चलन नभएको र पुरुषले मात्रै जन्मदिन मनाउने गरेको भन्दै, प्रधानमन्त्रिलाइ एक "सामन्ति" भएको आरोप समेत लगाएकि थिइन ।

त्यसपछि अष्टलक्ष्मि शाक्यले ड्यामेज कन्ट्रोल गर्दै - प्रधानमन्त्रि केपि ओलि तर्फ फर्केर यस्तो भनिन - "अन्यथा नठान्नु होला"


अपडेट : भिडियो पनि बन्यो 
बिचरा बनेका रहेछन 
https://www.youtube.com/watch?v=76dV7zmO5Z0
Last edited: 28-Feb-20 09:23 AM
Read Full Discussion Thread for this article