Posted by: SSK February 25, 2020
Login in to Rate this Post:
0
?
lottery जितेर आउनु भा जस्तो ठाने मैले, ल यार फेरी नि बधाई छ, सुरु सुरुमा अलि गारो हुन्छ पछि सबै ठिक हुन्छ, नआतिनु होला, "ranger leads the way " -wish u a bright future ahead