Posted by: logan February 25, 2020
राणा परिवारले खुट्टाको जल पिएर दिए विश्वकर्मालाई आफ्नी छोरी
Login in to Rate this Post:     0       ?        
सन्स्क्रित का ज्ञाता नै धर्मका मुहान थिए | ब्र्हाम्हणका मुख बाट निक्लेका शब्द नै शास्त्र ठानिन्थ्यो | सन्क्रित को पठन पाठन्को जिम्मा ब्राम्हण जालिले लिएर कब्जा गरे त्यो उपनिसद कहाँ पढ्ने र के छ कस्लाई ज्ञान छ र ?
जात भात को श्रीजना दक्षिण भारतीय शंकराचार्य बाट सुरु भएको हो जस्तो लाग्छ ?

बेद ४ हजार बर्ष अघिको हुनु पर्छ भने छुवाछुत आएको 2000
बर्ष मात्रै भएको होला ( Before Christianity / Islamism) .
Last edited: 26-Feb-20 09:22 PM
Read Full Discussion Thread for this article