Posted by: SSK February 23, 2020
भोलि Monday
Login in to Rate this Post:     1       ?         Liked by
७ वर्ष वर्ष भयो, भोली Monday भन्न साथ आजो देखि नै मन अमिलो हुन्छ, Monday office जानै नपरे हुन्थ्यो जस्तो लाग्छ / गएर गर्नु पर्ने नि केहि हुन्न, नत भारी बोक्नु पर्छ न डल्ला फोर्नु पर्छ / office गएको १५ minute पछि त्यो anxiety कता हरौच था हुन्न / Monday ९ देखि १० बजेको समय मलाई एक जुनी जस्तो लाग्छ //
Read Full Discussion Thread for this article