Posted by: SSK February 20, 2020
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Login in to Rate this Post:     0       ?        
ल ! थुतुनो ठाउँमा नहुदा अर्का एक प्रभाबसाली मन्त्रिको पद मात्र होइन राजनीतिक भबिस्य नै सकिएको छ / यी मान्छेको बोलि र काम गराई हेर्दा मलाई उनि आर्मीको जर्नेल जस्तो भान हुने / काम राम्रो होस् कि नराम्रो तर सबै लाई कजौन सक्ने, उनले बोले पछि कसैले चुइक्क गर्न नसक्ने , आफ्नो संस्था ( प्रधानमन्त्री ) प्रति सदा बफादार /

अजो KP बुडा को दाहिने हात भाचिएको महसुस भयो / यो मन्त्रीमंडलमा गोकुल बास्कोटा सहित ३ जना मात्र छेमता भएका मन्त्रीहरु छन् १) गोकुल बास्कोटा ( भूपू ) २) राम बहादुर थापा बादल ३) अर्थमन्त्री युबराज खातिवोड़ा ( उनि पनि चाडै आवकस हुदै छन् )
३ जना मध्ये २ जना मन्त्रीमंडल बाट हट्दा अब KP बुडा लाई धेरै गारो हुने पक्का छ /
अबको नया क्याबिनेटमा उपप्रधानमन्त्रीमा प्रोमोशन हुने तयारीमा रहेका बास्कोटा बुडाको थुतुनो बाट कर्मचारी लाई बेला न कुबेला "मुजी " भन्ने सब्द निस्किदा आफ्नै "life damage " भयो
-थुतुनो सम्हालौ
Read Full Discussion Thread for this article