Posted by: SSK February 18, 2020
American Idol मा पहिलोपटक नेपाली केटाेकाे यस्तो दम्दार प्रस्तुति | Dibesh Pokharel | Arthur Gunn
Login in to Rate this Post:     1       ?         Liked by
कला, शिप वा साहस चाहिन्छ बाकी कुरो अमेरिकाले दिन्छ / जुनै छेत्रमानि आगाडी बढ्न रत्तिभर गारो छैन यहाँ / अमेरिकामा यो भएन, त्यो भएन, राम्रो कमाई भएन, अमेरिका खत्तम, फलानो रास्ट्रपति गए हाम्रो दिन फिर्थ्यो, फलानो नेता ले जित्यो भने हाम्लाई सक्छ, बर्बाद हुन्छ भनेर बिलौना गर्ने लिखे, जुम्रे, उडुसे दाजु भाई लाई यो भाई गतिलो जवाफ हो / जो आवोस या जावोस यो मान्छे लाई कसैले रोक्न सक्दैन आब/

जुनै पृष्ठभूमिको भएनि तपाईमा माथि का तिन कुरा छन् भने अमेरिकाले भन्ने छ " तपाई हाम्लाई चाहिने मान्छे हो " IDOL जित्ला नजित्ला तर superstar चै भइ सक्यो यो भाई
Read Full Discussion Thread for this article