Posted by: logan February 10, 2020
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
Login in to Rate this Post:     0       ?        
पियनको कमाइ यस्तो छ भने मुखिया र माथिका को आधा अरब भन्दा बढी नै होला ?
खरबौ को तलमाथि मा पीउनले हात लगायो ९ त्यो पनि समातिन पुग्यो : हामि टिका टिप्पणीमा समय बिताई गर्दै छौ | चौधरी ग्रुप पछिको धनि दाहाल बजेको कुरा न त हामि गरछौ न कुनै निकाय |
कुरो : हैसियत को हो |
Read Full Discussion Thread for this article