Posted by: SSK February 6, 2020
Democrat’s presidential nominee should have Mitt Romney as VP
Login in to Rate this Post:     1       ?         Liked by
good question गुलाने ब्रो, तर राजनीतिको कुरा अलि २ ४ वर्ष पछि गर्नु ऐले तिम्ले गास, बास, कपास अनि सहबासको राम्रो जोहो गर्न तिर लाग, राजनीति भनेको तिम्रो लागि ऐले तपसिल को कुरा हो, तिमि ऐले आधारभुत आवसेकता मै अल्मलिरा छौ / तिमि "अल्छि तिग्रो स्वादे जिब्रो " भाको मनस्थितिको मान्छे होउ, दुख नगर्ने अनि जिन्दगिमा यो भएन, त्यो भएन , अमेरिका एस्तो छ , अमेरिका उस्तो छ, अमेरिकामा दुख छ, अमेरिकाका मान्छेले कैले गाडी चर्न सक्दैनन्, नेपाल जाना ७ जुनी कुर्न पर्छ भनेर साझामा बिलौना पोख्दै हिड्ने ? त्यो त भएन नि ? उमेर छ अनि पेपर छ भने तिमि अमेरिकाको सिपाहीमा एक चोटी भर्ना होउ तेस्ले तिम्लाई दुख के हो र दुख लाई जितेर जिन्दगिमा कसोरी आगाडी बढ्ने भन्ने पाठ सिकाउने छ /
जिन्दगिमा केहि प्रगति गर्नु छ भने केहि पड, केहि नया कुरा सिक, येसो technical knowledge भाको कुरा सिक, मुख्य कुरा जिन्दगिमा चुनौतीको सामना गर्न डरायोउ भने १० वर्ष पछि पनि तिमि येही साझामा तिमि भन्दा १५ वर्ष कान्छो फुच्चे संग फाल्तु बाद विवादमा अल्झी राखेको हुने छौ /

३० ४० हजारको तलबले तिमि एक्लै लाई McDonald मा खाएर sharing को एउटा कोठामा बस्न त पुग्ला तर त्यो भन्दा पर कतै जादैनौ / भोलि बुडी लाई नि तेइ ट्रेन मै सिटी घुमौचौ ? एउटा गाडी किन्ने र maintain गर्ने त हैसेद राख यार / येस्तै हो भने तिमि लाई बुडी ले dump गर्दिंचे , अनि जिन्दगि भरि त्यो मेरो " साथी को बुडी संग " भन्ने अस्लिल रचना पर्दै यौन तृप्त मेटाउनु
Read Full Discussion Thread for this article