Posted by: SSK February 5, 2020
IT consultancy around Chicago Area
Login in to Rate this Post:     0       ?        
माथिको मंधुले भने जस्तै IT अमेरिकाको reputation अरु झोले consultancy भन्दा राम्रो छ /मैले धेरै वर्ष अगि त्यहाँ बाट Oracle Hyperion consultant को रुप मा काम गरेको तेश पछि मैले फर्केर हेर्नु परेको छैन, यो अलि पुरानो अनुभब हो नया के कस्तो छ मलाई था छैन , यो ७ ८ वर्ष मा धेरै पानी बगी सक्यो तै पनि फाट्ट फुट्ट यो consultancy को नाम राम्रै रुपले लिएको सुन्छु
Read Full Discussion Thread for this article