Posted by: SSK February 2, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
हाहा @Sql_server ब्रो, सुगरीका यो फुच्चे लाई हल्का lyft /uber को class लेको नि,

तर, भन्दा गफ देको जस्तो लाग्ला यार , नागा बाबाको कस्सम त्यो न्यु योर्कमा लिविंग रूम लाई बार लगाएर भाडा मा देको कति ठाउँमा देखेको छु यार, १० बर्से अमरिकी बसाइमा लगभग सबै ठुला सहर घुमियो/देखियो तर एस्तो बिचित्र कतै देखेको थिएन, अनि यार त्यो ट्रेन किन तेती फोर हो, तत् एस्तो नि हुन्छ ?
बिचित्रको एउटा घटना भन्छु, त्यो ठाउँमा उडुस हुन्छ यार, foking उडुस, can u magine ? साला नेपालबाट उन्मुलन भै सकेको उडुस NYC मा छ, मैले nYC बाट फर्किने बेला आफ्नो सबै लुगा dump गरेको, घरमा उडुस सरला भनेर, फेरी त्यो उडुस एकचोटी सरे पछि तेस्लाई घर बाट उन्मुलन गर्न 5G जति खर्च हुने रैछ, पुरै घरै बिसादी हाल्नु पर्ने / त्यहाँ जादा मलाई सबै भन्दा डर चै उडुस को लाग्ने, जनयुद्द कालमा mewबादी संग डरलागेन, ऐले आएर उडुस संग डराउनु परेको छ, सर्यो भने त life damage , कैले काई nyc बाट फर्किदा घरमा उडुस सर्च कि भनेर ७ दिन सम्म सचतेना अपनौचु / लाको लुगा घर बाहिर dump गर्ने गरेको छु / तिमीहरु लाई यो गफ देको जस्तो लाग्छ होला तर यो सत्य कुरा हो /

अनि यो बिचरा uncle किन depress नहुन त, सोचे जस्तो छैन अमेरिका, i mean न्यु योर्क

Read Full Discussion Thread for this article