Posted by: Nas January 31, 2020
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
Login in to Rate this Post:     0       ?        
होइन म्यत्रेस सहि छ क्रिश्ने ब्रो ! उपिया सुपिया केहि लागेको छैन ! साला एक ताका एउटा डेरामा चै दुइ चार उडुस हिडेको देखेको थिए ! यो साला डेरामा चाहिँ सान सानो मुसोहरु दौदिँदो रहेछ राति राति ! सालाहरुले मेरो "पारली जी" बिस्किट सबै खाइदिएछ ! फेरी मेरो लुगा सुगा खाइ दिन थाल्यो भने रद्दी हुन्छ भनेर माउस ग्लु क्ल्जेटमा हुलेको छु !

जे होस् यो मेत्रेसमा चाइ कसै संग लडी बुडी खेल्न पाको छैन ! एक ताका क्लबमा खुब मातेर डेरा फर्की आको थिए ! बिहान तिर तेही क्लबमा भेतेकिले टेक्स्ट गरेर मलाइ तेरो डेरामा लिन आइज भनिन ! निन्द्राले छोपी सकेको थियो तर पनि एस्तो मौका किन गुमाउने भनेर रेडी भएर लिन जान्छु भनेर फेरी एड्रेस माग्न टेक्स्ट गरेको रिप्लाई नाइँ आएन ! दुइ तिन खेप फेरी टेक्स्ट गरे नो रिप्लाई .... जान्ठीले भोलि पल्ट टेक्स्ट पठाकी रहेछिन .... सरी म त् भुस्सै निदाएछु .... तिमीलाई कहिले फुर्सद छ ....मलाइ चिक्न आउँन !
Read Full Discussion Thread for this article