Posted by: SSK January 31, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
via Samrat singh karki


वहाको इन्फोर्मेशन misleading छ / बिधार्थी र इल्लिगललाई छोडेर कसले यो जमानामा मासिक २००० मात्र कमौछ ? नेपाली हरुको बार्षिक प्रति व्यती आए कम्तिमा ७५००० usd छ / यो भनेको कम्तिमा बार्षिक १ करोड को आम्दानी हो/

घण्टाको हिसाबले कमाउनेको नि $ ५० भन्दा कम कमाउने नेपाली भेट्न गारो हुन्छ / अब qualification नभका वा बिधार्थीको हक मा कुरा अलि फरक हुन सक्छ नत्र २ बर्से undergrad को तलब पनि ५०००० uSD भन्दा बडी हुन्छ / अझ हाम्रो IT मा त ( QA /BA ) छोडेर प्रति घण्टा १०० $ नखाने भेट्न गारो हुन्छ/
आर्थिक वा सामाजिक हिसाब ले अमेरिका स्वोर्ग हो / एस्लाई अस्ट्रेलिया वा क्यानाडा संग तुलना नगर्नुस / वहाको बसाई सायद NYC वा cali तिर थियो होला जहाँ प्राय गरिब नेपाली को बसाई हुन्छ, उसको जिन्दगि TRAIN मै हल्लिएको हुन्छ / NYC भनेको काठमाडौँको सुकुम्बासी बस्ति हो, त्यहाँ गरएर हेर्नु भयो भने अमेरिका मा बस्ने सारा नेपाली गरिब लाग्छ /
Read Full Discussion Thread for this article