Posted by: khaikhok January 31, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
समय को चक्र ? छोराको भबिष्य ? सिदै चोक्टा खान गएकी बुडी झोल मा डुबेर मरी को उदाहरण हो यो मोटेल मा काम गर्ने ले अमेरिका कस्तो छ भन्ने गफ दिन अलि सुहाउदैन
गर्ने ले मज्जाले गरेका छन् पढाई सिप नहुने तेइ दोकान रुन्गने , प्लेट उठाउने र होटेल को तन्ना फेर्ने काम गर्छन अनि एस्तो र उस्तो भनेर कुरा गर्छन

र यो America को जीवन हैन , labor को जीवन हुनुपर्ने सिर्शक घुम घाम गरेको चिल्लो गाडी मा यात्रा गरेको सबै हावा रे ?
Last edited: 31-Jan-20 11:18 AM
Read Full Discussion Thread for this article