Posted by: Nas January 30, 2020
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
Login in to Rate this Post:     0       ?        
म्याकाशुली .... खाते अमेरिकामा सम्पतिको नाममा अहिले सम्म एक सुटकेस कपडा, थोत्रो गाडी र तलको बिस्तर मात्र छ ! नेपालमै पिउनको जागिर खान जान पर्ला कि के हो .... सार्है टेन्शन पो भो गाँठे !
Last edited: 30-Jan-20 03:50 PM
Read Full Discussion Thread for this article