Posted by: AnandNepal January 28, 2020
Login in to Rate this Post:
1
?
Liked by
@atomic ..
I read it in the following video :
पुलिसले आस्थालाइ हिरासतमा के गर्यो ? पत्रकार भन्दा प्रहरी ठिक भन्दै आस्था राउत हिरासतबाट बाहिरिइन
आस्था राउतलाइ एक दिन हिरासतमा राखेर प्रहरिले धरौटिमा रिहा गरेको छ । ड्यूटीमा रहेको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाइ प्रहरिले अन्तत धरौटीमा रिहा गरेको छ । रिहा भएपछि उनि निकै नै प्रफुल्ल मुद्रामा देखिएकी छन् भने उनले प्रहरिको तारिफ गर्न पनि भ्याइन ।
https://www.youtube.com/watch?v=bWL_jyrtSbQ

Last edited: 28-Jan-20 03:00 PM