Posted by: omnipresent January 26, 2020
sibling ko GC apply garna lageko Janma miti galti vaechha
Login in to Rate this Post:     0       ?        
मैले मेरो प्यारेन्टको ग्रीन कार्ड अप्प्लाई गरेको ३ बर्ष अगाडी/ प्यारेन्ट अहिले यु एस मै हुनुहुञ्छ/ त्यति बेला अप्प्लाई गर्दा प्यारेन्ट को डिटेल भर्दा भाइको जन्म मिति गल्ति भएछ/ अहिले भाइको अप्प्लाई गर्न लागेको जन्म मिति २-३ दिनको फरक परेको रहेछ/ अब भाइको अप्प्लाई गर्न लागेको के गर्दा ठिक होला?
सुझाब पाउ न
Read Full Discussion Thread for this article