Posted by: salamkrishne January 24, 2020
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Login in to Rate this Post:     0       ?        
@SSK, ह्या नेपाल आर्मी मा अफ्सर भएर काम गरेको सोल्टी पनि कति सजिलै त्यो सेउसि बाबा लाइ विश्वास गरेको भन्या |
"संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् /" : यो होइन होला जस्तो लाग्छ | यिनीहरु आफैले आफुलाई ठुलो ज्ञानी भन्ने हुन् |

" हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने /

यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / " : येस्तै ढोंग र फताही गरेको "प्रमाण" देखाएर बिहार र UP गएर कथित उपाधि लिएर आएको यो मान्छे ले | यो उपाधि लिनको लागि कथित चमत्कार र ठुलो यज्ञ गरेको हुनु पर्छ |
Read Full Discussion Thread for this article