Posted by: underwear January 23, 2020
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
Login in to Rate this Post:     1       ?         Liked by
त्यो त सबै ठिक छ बन्धु, तर ह्युस्टन नै किन? म मेम्फिस मा बस्छु यसो यहाँको आगमन भयो भने २/४ डलर यो गरिब तिर हुत्याउनु होला दैब ले तपाईं को भर्जिन तुरी अलि लामो बनाइदिञ्छन.

अब आयो अंग्रेजी मा पी.एच.डि को बारे मा, म मुजी परें फाइनान्स मेजर, लजिस्टिक मा काम गर्छु, एउटा डिपार्टमेन्ट चलाउँछु, सफ्टवेर बारे सुको थाहा छैन तर यहाँ जस्तै तीन जना सफ्टवेर इन्जिनीयर २४ घण्टा मेरो खटन मा बस्छन, केहि आपत परे उनीहरु लाइ बोलाइञ्छ सास नफेरी काम गर्छन र मलाइ खूब मान्दछन, अस्ति भर्खर एउटा बंगाली को ग्रीन कार्ड भयो.

भन्नु को मतलब के हो भने अमेरिका मा सफ्टवेर इन्जिनियर हुनु ठुलो कुरा होइन, र आम जागिरे ले सिक्स फिगर कमाउनु कुनै ठुलो कुरो होइन, भन्न लाज लाग्छ तर मेरो सिक्स फिगर २०१२ मा हुने गर्थ्यो तर मैले साझा मा आएर केटि खोजिन. आफैं खोजें. केहि वर्ष अघि बिहे गरेँ अहिले एउटा छोरो छ. बुढी र म एउटै ठाउँ मा काम गर्छौं.अझ उ म भन्दा बढि कमाउँछे. त्यस्तो कुनै अभाव छैन तर खैर भीख माग्ने जस्तो ठान्नु भयो, अब म के गर्न सक्छु.

तर म भीख माग्छु, भर्खर का उत्ताउला ठिटी हरु, सिंगल मम हरु, कतारे का श्रीमती हरु सित, उनीहरु को यौन को भीख, र मान्नुस या नमान्नुस, मेरो सक्सेस रेट ७०% छ, र त्यो रेट लाइ कायम राख्न कोहेरेण्ट्लि अंग्रेजी बोल्न सिख्नु पर्यो.
Read Full Discussion Thread for this article