Posted by: makar rashi January 22, 2020
Login in to Rate this Post:
0
?
कट्टु ब्रो ले यसरि दनक दियो कि बिचरा sammanjit भाई अब २,४ दिन त के २,४ बर्ष नै साझा खोल्ने हिम्मत गर्दैनन होला ! तेस्तरी तर्साउन नहुने नि कट्टु ब्रो ले सुरु मै :) बिचरा को ग्रीन कार्ड र six figure salary छ र त भन्यो हाम्रो छैन हामि भंदैनम :o