Posted by: makar rashi January 22, 2020
कुन चाही गाडि ठिक होला त !
Login in to Rate this Post:     0       ?        
"the bottom line is dont take vehicle as matter to measure your success"

Not at all :)

I also have a similar opinion about buying an expensive/luxury vehicle. I would say don't fall in love with stuffs that you can't afford be it car or home.

ब्रो हरु को leasing vs buying कुरा सुन्दा buying नै ठिक हो जस्तो लाग्छ तर अस्ति एउटा website मा हेरेको, मान्छेहरुले average मा एउटा गाडि ११ बर्ष कुदाउछन रे ! त्यो हिसाब गर्ने हो भने त leasing नै सस्तो पर्न जान्छ कि जस्तो पनि लाग्छ कैले काहि ! ३३,००० को गाडी ११ बर्ष कुदायो भने बर्ष को ३००० पर्छ तर lease गर्दा बर्ष को २४०० मै तेती मूल्य को गाडि चलाउन पाइयो ! कुरा यति हो कि ११ बर्ष पछि त्यो गाडि केहि नभए पनि ६-७ हजार मा बिक्रि होला रे ! फरक तेत्ति जस्तो लाग्छ मलाई ! I could be completely wrong though.


Read Full Discussion Thread for this article