Posted by: underwear January 22, 2020
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
Login in to Rate this Post:     2       ?         Liked by
साझा मा केटि बारे सुझाव मशवरा लिनु र डोनाल्ड ट्रंप लाइ अतरिया देखि धनगढ़ी को भाडा सोध्नु बराबर हो.

अब तपाईं रिसाउनु हुन्न भने तपाईं को प्रश्न को मा भैन गरुँ?

१. ब्रो लाइ केटि को बारे मा सलाह लिनु भन्दा बढी आफ्नो ग्रीन कार्ड र तलब को चर्चा गर्न मन लागेको जस्तो छ.
२. सिक्स फिगर तलब र ग्रीन कार्ड तपाईं ले सोचेको भन्दा बढी को हुन्छन, त्यो हुँदै मा भनेको जस्तो केटि पाउने ग्यारन्टी घण्टा पनि हुँदैन.
३. द्यर इज अ डिफ़्फ़ेरेन्स बिट्वीन 'सेट्ट्लिङ्ग डाउन' एंड 'सेट्ट्लिङ्ग डाउन इन यु एस' - यु सीम तु थिङ्क यु ह्याव अ च्वाइस व्हेयर यु माइट वाण्ट टु सेट्टल इन नेपाल एट सम प्वाइण्ट व्हिच यु विल नट, सो स्टप एक्टिङ्ग कूल एंड एड्मिट यु आर वेरी ह्यापी टु फाईनलि गेट योर ह्याण्ड्स अन द ग्रीन कार्ड.
४. नेपाल होस् या यु एस, तपाईं लाइ इम्मिग्राण्ट को दुख बुझ्ने केटि चाहिएको हो कि खतरा क्यूट, दुध र चाक् चटक्क मिलेको र काम गरेर तलब ल्याउने केटि चाहिएको हो नढाण्टि भन्नुस त?
५, अहिले को जमाना मा अरेन्ज म्यारिज? ब्रो को तस्वीर मैले यहीं बाट कल्पना गरि सकेँ, अलि हुलिया सुधार्नु पर्यो.
६. अनि अंग्रेजी सपार्नु पर्यो. :)
Read Full Discussion Thread for this article