Posted by: AnandNepal January 22, 2020
घरभित्र छोराछोरीलाइ पनि "तँ" भन्न नपाइने - अनौठो आचार संहिता (११ बुँदा)
Login in to Rate this Post:     1       ?         Liked by
मनाङे दाइले ..
कानुनको ब्याख्या गरेछन फेरि ..

https://www.youtube.com/watch?v=K6rCVqlXYvA

स्क्रिप्ट चाँहि यत्ति हो

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि थप्पड हानेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले गलत कार्य गर्नेलाइ कुटेरै तह लगाउनुपर्ने , यस्ता सानातिना कुरामा प्रहरिलाइ दुख दिन नहुने बताएका छन्।

मनांगेले लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितको उदघाटनको क्रममा अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए।

उनले गुरुंगलाइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने हो मैले पो हानें। भन्दै यस्तो भनेका छन - तेस्तै दीपक मनाङेले गुरुंग्लाइ अनमियतता गरेको आरोप पनि लगाएका छन ।
Read Full Discussion Thread for this article