Posted by: Samrat Singh Karki January 21, 2020
SLC कुन ब्याच हो तपाई ?
Login in to Rate this Post:     0       ?        

@Baneko chha paharale

"अनि यत्रो बर्ष अमेरिका बसेर पनि जाबो सेन्ट को spelling पनि लेख्न आउदैन? हा हा हा!" funny

मेरो नि तेइ हालत छ म आको नि दसक भयो, सबै कुरो सिकियो, जानियो बुजियो तर पनि अझै toilet पपेर ले चित्त बुज्दैन मलाई पानी चाहिन्छ , यो कुरा मा म adjust हुन सकेको छैन
Read Full Discussion Thread for this article