Posted by: Samrat Singh Karki January 21, 2020
३ महिना भन्दा बडी pregnant महिलालेले visa नपाउने
Login in to Rate this Post:     0       ?        
birth tourism लाई रोक्न ३ महिना भन्दा बडी pregnant महिलाले बिसेष परिस्थि बाहेक कुनै visa नपउने भएका छन् / यहाँको citizenship को लोभमा बर्सेनि लाखौ महिला बच्चा जन्मौनकै लागि आउने गर्छन / visa पाउने बिशेष परिथिति के हो त्यो भने उल्लेख गरिएको छैन / यो भन्दा पैले आतंकबादी क्रियाकलाप रोक्न २०१६ देखि visa apply गर्दा आबेदेक ले आफ्नो Facebook / tweeter जस्ता सामाजिक संजाल को बारे मा declare गर्नु पर्ने नियेम रहदै आएको छ / सुरुमा pregnancy deceleration लाई स्वैच्छिक ( voluntary ) भनिए पनि , deceleration नगर्ने ले visa नपाउने निश्चित प्राय छ / स्मरण रहोस visa दिने या नदिने counselor को सोबिबेकको निर्णय हो / एसको बिरुद्द कतै पुनरबोलोकोन को उजुरी दिन मिल्दैन तथापी १५ दिन पछि re apply भने गर्न मिल्छ / एक चोटी visa reject भै सके पछि application मा कुनै उलेखनिये परिवर्तन नगरी फेरी reapply गर्दा फेरी reject हुने सम्भावना आत्यधिक हुन्छ / यो परिवर्तन प्रसंसायोग्य छ / एउटा देशसंग गोरु बेचेको साइनो नभएको ब्येक्तिले १० दिन घुम्न आएर उक्त देशमा बच्चा जन्मौदा उक्त नाबालकलाई त्यो देशको नागरिकता दिएर नागरिक सरह सुभिदा दिनु पर्ने लाजमर्दो कानुन अरुकुनै देशमा छैन होला /
Read Full Discussion Thread for this article