Posted by: AnandNepal January 19, 2020
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Login in to Rate this Post:     1       ?         Liked by
@atomic
I have used your points in the new video. Thank you.

https://www.youtube.com/watch?v=w0UVRfghCDs

आस्था घटनाको सिसिटिभि फुटेजको आधारमा एक मित्रले प्रतिक्रिया दिनुभएको छ:
१) आस्था ढिलो पुगेकि थिइन। उनको त्यसमा प्रहरिको कुनै गल्ति छैन
२) एयरपोर्टको चेक गर्ने ठाउँमा कफि बोकेर जाने नै होइन - बिश्वभर घुमेर्को दावि गर्ने आस्थालाइ थाह हुनु पर्ने हो संसारभार कहिं पनि खुलापेय पदार्थ लिएर जान पाइँदैन
३) ज्याकेट खोल्नु पर्छ - उनको संगै भएको त्यो बच्चाबाट त कमसेकम सिकेको भए हुने थियो।
४) उनले न्युनतम बिनम्रता त देखाउनु पर्ने थियो। त्यससरि सर्वसाधारणलाइ पनि घुच्याउँदै अघि बढ्नु त हुँदैन नि
५) महिला प्रहरिले उनको कफि फिर्ता दिंदा उनको ब्यबहार झन गलत देखिन्छ - आँफ्नो कफि फिर्ता लिन किन नमान्नु। टेबलमा कफि पोखेर हिँडन हुन्छ? नखाए पनि लगेर डस्टबिनमा हालिदिएको भए भइ हाल्त्यो -
रिस देखाएर कसैलाइ फाइदा हुँदैन । अनि कलाकारले इज्यत कमाउने हो - यो खोजेर पाइने चिज होइन ।

चर्चित गायक राजेश पायल राईले फेसबुकमा स्टेटस लेख्दै आस्था राउतलाई रुन्ची नबन्न सुझाव दिएका छन्।
उनले अन्तमा आस्था र विमानस्थलमा खटिएका कर्मचारी दुवैले सुध्रिनुपर्ने बताएका छन्।

Read Full Discussion Thread for this article