Posted by: Samrat Singh Karki January 18, 2020
जेल जाने भईन आस्था राउत ( video )
Login in to Rate this Post:     0       ?        
अन्तत: मेट्रो रानीपोखरी ले आस्था राउत लाई प्रहरी कार्यालय बोलाएको छ / उनि बिरुद्ध मुद्धा भने दर्ता भई सकेको छैन / उनिलाई मुद्दा हाल्ने वा नहाल्ने अब ति प्रहरी महिलाको हातमा छ / कुनै पुरुष प्रहरी बिरुद्ध उनीले दुर्बेबेहार गरेको भए यो केस dismiss भई सक्थियो / यो महिला बिरुद्ध महिला भएको हुनाले थप पेचिलो हुन पुगेको छ / उक्त महिला प्रहरी खरो मिजासकि भएकीले पनि आस्था बिरुद्ध cyber crime मुद्दा चल्ने सम्भावना छ / उनि बिरुद्ध मुद्धा चल्यो भने उनि ६ महिना सम्म जेल जाने पक्का पक्कि छ / उनि ले बनको video youtoube मा सुरक्छित छ /

मेट्रोका in-charge हाल DIG बिश्वोराज पोखरेल छन्/ उनि ६ महिना पछि police IGP हुने एक मात्र दाबेदार हुन् / उनको सक्रियेतामा नै आस्था लाई सोध पुछ को लागि बोलायिएको हो
Read Full Discussion Thread for this article