Posted by: KhateyNepali January 14, 2020
अमेरिका पुग्यो नेपाली रोबोट
Login in to Rate this Post:     0       ?        
मुजी नेपाली खाते रोबोट भुसले भरेको हुन्छ ग्यारेन्टी छ | भित्र खोलेर हेर्यो भने खाते तारहरु भूगोल पार्कको खम्बामा भन्दा बढी झ्याउँझ्याउति हुन्छ | काठमाडौँको किन्ग्स्वेमा भएको रोबोट पब्लिसिटी स्टन्ट बाहेक केहि होइन भनेर त्येहिको मालिकले साथिहरुलाई भनेको छ | एक चोटी टक्कर खायो भने ग्लास स्लास खानाहरु हूत्तेर इट्स अ लसुट वेतिंग तु ह्यापन |
Read Full Discussion Thread for this article