Posted by: underwear January 14, 2020
कला र सीप
Login in to Rate this Post:     0       ?        
हेर्नुस् महाशयहरु म मुजी ट्रोल्ल हो, मैले गलती ले आफ्नो थर साझा मा खुलासा गरेकोथिएँ कति ले अड्कल काटेछन, अलिकती टेन्शन भाथ्यो २ वर्ष अघी तर आफू मुजी बिन्दास परियो, मुजी नेपाल फर्केर गैंदैन, बाल मतलब?

अब मुजी मेरो रेपुटेशन थाहा नभाका हरु लाई म देखी इर्श्या लाग्छ, डाह लाग्छ र अत्तिनै रीस उठ्छ अनी मुजी जाँठा हरु मुर्मुरिन्छन, कुर्लिन्छन तर चिक्न भने आँट आउँदैन किनकी चिक्न अप्पर्च्युनिटी मात्र होइन, कला र सीप चाहिन्छ. को जाँठी कुन गफ लाई विश्वाश गर्छन, को मोरी को तल कती बजे रसाउँछ, को मोरी लाई कुन बेला चिकान चाहिएको छ, त्यो कुरा नबुझे तपाईं मुजी जेसन ममोवा जस्तो मर्द अथवा लियोनार्डो डि क्याप्रिओ जस्तो क्युट भए पनि चिकान सम्भव हुँदैन .

फर एक्ज्याम्पल मानौँ एउटी कतारे को श्वासनी छे रे, जाँठी बस्छे जोरपाटी मा, मुजी बच्चा हरु लाई स्कुल पुर्‍याउनु को हतार भाको बेलामा, तपाईं ले १० हजार डलर र खतरा रोमान्टिक र सेक्सी कुरा गरे पनि बाल दिँदैनन्, तर त्यही जाँठी लाई राती दस बजे ओछ्यान मा बच्चा हरु लाई सुताएर फोन मा फेसबुक हेरिराको बेला फेला पर्ने हो भने तु पट्टिन्छन, भनेपछी समय अनुसार चल्नु पर्छ.

अब अर्को आयो इन्ट्रेस्ट को कुरा, तपाईं मुजी गीतार बजाउँदै मेटालिका सुन्ने मान्छे जती नै हेन्ड्सम किन नहुनुहोस्, 'सुर्के थैली खै' सुन्ने इलामे केटी लाई घण्टा पनि चिक्न सक्नु हुन्न, त्यसैले इन्ट्रेस्ट मिल्नु पर्‍यो.

अर्को कुरा आयो गफ को, गफ मिल्नु पर्‍यो, अलिकती सेक्सुअल इन्नुएन्डो कुराकानी मा घुसाउनु पर्‍यो, र आफू अली आँफैं भल्नरेबल भाको देखाउनु पर्‍यो, र सेक्सी कुरा गर्दा आँफैं लाई गाह्रो भएको जस्तो भान दिलाउनु पर्‍यो -
"म एक्लै छु" "दिक्क लाग्छ" "गर्ल्फ्रेन्ड सित ब्रेक अप भए देखी रात भरी सुत्न सक्या छैन" "केटी नछोएको छ महिना भैसक्यो" "अब हजुर सित के लुकाउनु, कस्तो गाह्रो हुन्छ राति" "निराश लाग्छ" "सेक्स भनेको मेरो लागि मजा मात्रा होइन, सन्तुश्टी र शान्ती पनि हो" "हजुर पनि ह्युमन हो, हजुर लाई चाहिंदैन नढाँटी भन्नुस् त" आदी इत्यादी कुरा गर्‍यो भने तिनरु को तल रसाउन शुरु हुन्छ, मात्र इमान्दारी र भल्नरेबलिटी को नाटक गर्नु पर्‍यो.

अब मुजी यहाँ का ठिटी हरु त्यती गारा हुँदैनन. अली यहाँ का केटा हरु जस्तो देखिनु पर्‍यो छाला कालो कालो भए पनि, दांत मिलेको, कपाल चट्ट काटेको, सफा गाडी, सय डलर सम्म खाना मा खर्च गर्न नडराउने. राम्रो लुगा, जुत्ता, कोलोन आदी लाएको र आफु ले बोलेको अलीकती एक्सेन्ट भएपनी अङ्रेजी राम्रो हुनु पर्‍यो. अब मुजी तपाईं आउनुभएको छ पनौती बाट पढ्नु भाछ ननुमा विद्यालय तर ताक्नुहुन्छ चीयर लिडर - घण्टा पनि पाउनु हुन्न. तिनिहरु लाई राम्रो ठाउँमा खान लानुस्, कुरा मा इन्ट्रेस्ट दिएर कुरा गरे मुजी गाडी मा किस्स अनी सिधै दुध निचोर्ने, तुरन्तै पट्टिन्छन.

आशा छ इट हेल्प्स, म सित मुर्मुरिने जाँठा हरु पनि फाइनली लेड हुन सक्छन होला, ल गरी खानुस्
Read Full Discussion Thread for this article